Friday, September 11, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

एकैदिन सुनको मूल्यमा भारी गिरावट, बुधबार प्रतितोला कति

काठमाडौँ - नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन तोलामा एकैदिन आठ हजार ८०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला दुई…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन तोलामा एकैदिन आठ हजार ८०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला दुई लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। आज १० ग्राम सुनको मूल्य दुई लाख ५४ हजार ८८५ रुपैयाँ कायम भएको हो ।

यता, चाँदीको मूल्य पनि प्रतितोला १८५ रुपैयाँले घटेको छ। बुधबार प्रतितोला चार हजार ५८० रुपैयाँमा कायम भएको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/