spot_img
25 C
Kathmandu
spot_img
Homeबजारसेयर बजारनेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबार

नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबार

काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अन्तर्गत सञ्चालित नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।

सोमबार नेप्सेमा प्रति इकाई १०० रुपैयाँ अंकित मूल्यका क्रमसंख्या १ देखि २० करोडसम्मका कुल २० करोड इकाई सूचीकृत भएको हो। उक्त सामूहिक लगानी कोष नेपाल लाइफ क्यापिटल लिमिटेडमार्फत सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिएको थियो।

धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार फागुन २८ गतेको निर्णयअनुसार इकाई सूचीकृत गरिएको जनाइएको छ। सो म्युचुअल फण्डको कारोबार भने मंगलबार (चैत ३ गते) देखि नेप्सेमा सुरु हुने बताइएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here