आईपीओ निष्काशन गर्दै याम्बालिङ्ग हाइड्रोपावर, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई अवसर
काठमाडौं – याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।…
