Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

आज २ हजारले बढ्यो सुनको मूल्य

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन २७ गते बुधबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको हो। यससँगै आज छापावाल सुनको मूल्य…


विज्ञापनAdvertisement Banner
1 min read
Closeup silver ingots and golden bullions in bank vault. Finance 3d illustration

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन २७ गते बुधबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको हो।

यससँगै आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार रुपैयाँ कायम भएको छ। यसअघि फागुन २६ गते मंगलबार सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला ५ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको मूल्य ३१० रुपैयाँले बढेर प्रतितोला ५ हजार ७२० रुपैयाँ पुगेको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/