Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

युनाइटेड मोदी हाइड्रोपावरको सीईओमा मनिष पाण्डे नियुक्त

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनिष पाण्डे नियुक्त भएका छन्। कम्पनीको साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीमा हाल प्रबन्ध सञ्चालन नभएको हुँदा कम्पनीको नियमावलीको…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनिष पाण्डे नियुक्त भएका छन्।

कम्पनीको साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीमा हाल प्रबन्ध सञ्चालन नभएको हुँदा कम्पनीको नियमावलीको नियम ३६ बमोजिम मनिष पाण्डेलाई सीईओ पदमा नियुक्त गरेको हो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/