Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

हिमालयन रिको कामु सीईओमा मुकेश कुमार कपूर नियुक्त

काठमाडौं — हिमालयन रिइन्स्योरेन्स कम्पनीको कायममुकायम सीईओमा मुकेश कुमार कपूर नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको असार २ गते बसेको बैठकले कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत मुकेश कुमार कपूरलाई असार २ गतेदेखि…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — हिमालयन रिइन्स्योरेन्स कम्पनीको कायममुकायम सीईओमा मुकेश कुमार कपूर नियुक्त भएका छन्।

कम्पनीको सञ्चालक समितिको असार २ गते बसेको बैठकले कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत मुकेश कुमार कपूरलाई असार २ गतेदेखि लागू हुने गरी कम्पनीको कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/