Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

हेलम्बुमा जिरा खेतीको ऐतिहासिक सफलता, १२०० मिटर उचाइमा पहिलो परीक्षण सफल

काठमाडौं - सिन्लधुपाल्चोक हेलम्बु गाउँपालिकामा पहिलो पटक समुद्री सतहबाट करिब १२०० मिटर उचाइमा जिरा खेतीको सफल परीक्षण भएको छ। परम्परागत रूपमा उच्च हिमाली तथा सुख्खा क्षेत्रमा मात्र हुने मानिएको जिरा खेती यसपटक…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – सिन्लधुपाल्चोक हेलम्बु गाउँपालिकामा पहिलो पटक समुद्री सतहबाट करिब १२०० मिटर उचाइमा जिरा खेतीको सफल परीक्षण भएको छ।

परम्परागत रूपमा उच्च हिमाली तथा सुख्खा क्षेत्रमा मात्र हुने मानिएको जिरा खेती यसपटक मध्यपहाडी क्षेत्रमा सफल भएपछि स्थानीय कृषकहरूमा नयाँ आशा जागेको छ।

गाउँपालिकाको कृषि शाखा तथा स्थानीय किसानहरूको सहकार्यमा गरिएको परीक्षण खेतीले सकारात्मक नतिजा दिएको हो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/