spot_img
25 C
Kathmandu
spot_img
Homeसमाचारप्रतिनिधिसभा निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा

प्रतिनिधिसभा निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा

सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिएको छ । निर्वाचन आयोगले पनि प्रतिनिधिसभा निर्वाचनलाई तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको थियो । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २०, २१ र २२ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here