Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेप्से १०.०७ अंकले घट्यो, बजारमा बिक्री दबाब कायम

काठमाडौं, १४ मे २०२६ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १०।०७ अंकले घटेर २७३०.१७ बिन्दुमा बन्द भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा बजारमा गिरावट आउँदा लगानीकर्तामा दबाब देखिएको हो। आज कुल…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं, १४ मे २०२६ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १०।०७ अंकले घटेर २७३०.१७ बिन्दुमा बन्द भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा बजारमा गिरावट आउँदा लगानीकर्तामा दबाब देखिएको हो।

आज कुल कारोबार रकम रु. रु. ३ अर्ब २९ करोड २  लाखभन्दा बढी पुगेको छ भने ७९ लाखभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ।” २५४ कम्पनीका सेयर खरिदबिक्री भएका छन्। बजारमा अधिकांश समूह राताम्मे देखिए पनि केही कम्पनीमा सकारात्मक वृद्धि देखिएको थियो।आज बजारमा ८० कम्पनीको शेयर मूल्य बढ्दा १७४ १कम्पनीको मूल्य घटेको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ। यसले बजारमा बिक्री दबाब उच्च रहेको संकेत गरेको छ।

आजका शीर्ष १० कमाउने कम्पनीहरूUNHPL
CREST, NIBLSTF, NMBHF2, H8020, SLBSL, SMH, SFEF, TAMOR, BPCL

आजका शीर्ष १० घट्ने कम्पनीहरू

AHL, HRL, NABBC, RLEL, BJHL, NRM, KSY, SBD89, NICD83/84, SAGF

विश्लेषकहरूका अनुसार छोटो अवधिको नाफा बुकिङ, लगानीकर्ताको सतर्कता तथा बैंकिङ क्षेत्रमा कमजोर खरिद चापका कारण बजारमा गिरावट आएको हो। हाइड्रोपावर तथा माइक्रोफाइनान्स क्षेत्रमा आज उच्च उतारचढाव देखिएको छ।

आगामी कारोबार दिनमा बजारको दिशा लगानीकर्ताको मनोविज्ञान, बैंकिङ क्षेत्रको गतिविधि तथा कारोबार रकममा निर्भर रहने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/