Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सुनको भाउ तोलामा २ हजार ५ सय रुपैयाँ घट्यो

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन सुनको भाउ २ लाख ८६ हजार रुपैयाँ थियो। गत एक हप्तामा…


विज्ञापनAdvertisement Banner
1 min read
Closeup silver ingots and golden bullions in bank vault. Finance 3d illustration

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन सुनको भाउ २ लाख ८६ हजार रुपैयाँ थियो।

गत एक हप्तामा सुनको भाउमा ८ हजार रुपैयाँको वृद्धिसँगै, गत सोमबार सुनको भाउ २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

सोमबार चाँदीको भाउ पनि घटेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७०० रुपैयाँमा झरेको छ। गत सोमबार चाँदीको भाउ ४ हजार ४२५ रुपैयाँ प्रतितोला थियो।

सुन र चाँदीको मूल्यमा भएको यस उतार–चढावले बजारमा लगानीकर्ताहरू र ग्राहकहरूको ध्यान तानिरहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/