त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा यात्रु दुर्व्यवहार गर्ने १८ जना नियन्त्रणमा
काठमाडौं — काठमाडौँ महानगरपालिका–९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा यात्रुहरूलाई दुःख हैरानी दिने तथा जबरजस्ती होटलमा लैजाने कार्यमा संलग्न १८ जना व्यक्तिलाई…
