राष्टिय स्वतन्त्र पार्टी को संसदीय दलको बिहीबार बसेको बैठकमा पार्टीका सभापति रवि लामिछानेले सभामुखमा डोल प्रसाद अर्याल को नाम प्रस्ताव गरेका छन । सभामुखमा अर्यालको नाम प्रस्ताव गरेपछि बैठकले सर्वसम्मत रूपमा उक्त प्रस्ताव पारित गरेको हो ।
उपसभापति डीपी अर्याललाई सभामुखमा प्रस्ताव गर्ने रास्वपाको निर्णय