गृहपृष्ठ›वित्त

वित्त

नेपालको वित्तीय क्षेत्र, बैंकिङ, बीमा, सहकारी, विप्रेषण र नियामकीय निर्णयसम्बन्धी समाचार तथा विश्लेषण पढ्नुहोस्।

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा: क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीलाई सहज बनाउने निर्णय

काठमाडौँ – नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीलाई…

थप समाचार

माछापुच्छ्रे बैंकको सञ्चालकमा अर्जुन कुमार गौतम नियुक्त

काठमाडौं – माछापुच्छ्रे बैंकको सञ्चालकको पदमा अर्जुन कुमार गौतम नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको फागुन ८ गते बसेको ५४८…

राष्ट्र बैंकले ८७ दिनको लागि ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज ८७ दिन अवधिका लागि ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। यस…

सिटिजन लाइफ इन्स्योरेन्सको एमडीआरटी २०२६ सम्मान तथा प्रशिक्षण कार्यक्रम पोखरामा सम्पन्न

काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एमडीआरटी २०२६ सम्मान तथा प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रम फागुन ५…

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा बाह्य लेखापरीक्षक नियुक्त

काठमाडौं – हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/०८३ का लागि बाह्य लेखापरीक्षक नियुक्त गरेको छ। कम्पनीले सो आवका वित्तीय विवरणको…

एसियन लाइफका व्यतित बीमालेख पुनर्जागरणमा ५०%सम्म ब्याज छुट

काठमाडौं – एसियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित (लाप्स) भएका बीमालेख पुनर्जागरण गर्ने बीमितलाई ५० प्रतिशतसम्म ब्याज छुट दिने योजना सार्वजनिक…

मेटलाइफ बन्यो विश्वको सबैभन्दा विश्वासिलो र ग्राहकले रुचाएको बीमा कम्पनी

काठमाडौं – मेटलाइफ लगातार सातौँ वर्ष फर्च्युन पत्रिकाद्वारा विश्वको सबैभन्दा विश्वासिलो र ग्राहकले रुचाएको बीमा कम्पनीमध्ये एक घोषित भएको छ।…

लुम्बिनी विकास बैंकले माग्यो कर्मचारी

काठमाडौं – लुम्बिनी विकास बैंक लिमिटेडले देशभरका विभिन्न शाखाहरूमा काम गर्नका लागि नयाँ कर्मचारी आवश्यक भएको जनाएको छ। बैंकले वरिष्ठ…