Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

माछापुच्छ्रे बैंकको सञ्चालकमा अर्जुन कुमार गौतम नियुक्त

काठमाडौं – माछापुच्छ्रे बैंकको सञ्चालकको पदमा अर्जुन कुमार गौतम नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको फागुन ८ गते बसेको ५४८ औँ बैठकको निर्णयअनुसार रिक्त रहेको स्वतन्त्र सञ्चालकको पदमा गौतमलाई नियुक्त गरिएको हो।…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – माछापुच्छ्रे बैंकको सञ्चालकको पदमा अर्जुन कुमार गौतम नियुक्त भएका छन्।

बैंकको सञ्चालक समितिको फागुन ८ गते बसेको ५४८ औँ बैठकको निर्णयअनुसार रिक्त रहेको स्वतन्त्र सञ्चालकको पदमा गौतमलाई नियुक्त गरिएको हो।

यस नियुक्तिसँगै बैंकको व्यवस्थापन संरचनामा थप सुदृढीकरण हुने अपेक्षा गरिएको छ।

बैंकले वित्तीय क्षेत्रमा पारदर्शिता, जिम्मेवारी र दीगो व्यवस्थापन प्रवर्द्धन गर्ने लक्ष्य राख्दै सञ्चालक समितिमा आवश्यक दक्षता र अनुभव भएका व्यक्तिहरूको नियुक्ति गर्दै आएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/