Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा बाह्य लेखापरीक्षक नियुक्त

काठमाडौं - हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/०८३ का लागि बाह्य लेखापरीक्षक नियुक्त गरेको छ। कम्पनीले सो आवका वित्तीय विवरणको लेखापरीक्षण गर्न एस.ए.आर. एशोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई जिम्मेवारी दिएको हो। कम्पनीको माघ २८…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/०८३ का लागि बाह्य लेखापरीक्षक नियुक्त गरेको छ। कम्पनीले सो आवका वित्तीय विवरणको लेखापरीक्षण गर्न एस.ए.आर. एशोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई जिम्मेवारी दिएको हो।

कम्पनीको माघ २८ गते सम्पन्न १९औं वार्षिक साधारण सभाले उक्त लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको थियो। साधारण सभाबाट पारित निर्णयअनुसार अब एस.ए.आर. एशोसिएट्सले चालु आर्थिक वर्षको वित्तीय प्रतिवेदनको स्वतन्त्र लेखापरीक्षण गर्नेछ।

कम्पनीले पारदर्शिता, सुशासन र वित्तीय अनुशासनलाई थप सुदृढ बनाउने उद्देश्यले बाह्य लेखापरीक्षक नियुक्त गरिएको जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/