spot_img
25 C
Kathmandu
spot_img
Homeअर्थतन्त्रकर/राजश्व

कर/राजश्व

ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व सङ्कलन

काठमाडौं — काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार २०० चालक कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लङ्घनका विभिन्न घटनामा गरिएको कारबाहीबाट राज्यकोषमा रु २० लाख ३९ हजार राजस्व सङ्कलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार मादकपदार्थ...

ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

काठमाडौं — काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीले गरेको निगरानी तथा अनुगमनका क्रममा विभिन्न नियम उल्लङ्घन गर्ने २ हजार १४४ चालकलाई कारबाही गरिएको हो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट...

वीरगञ्ज भन्सारद्वारा तीन दिनमा रु ३ अर्ब १५ करोड राजस्व संकलन

काठमाडौं — उद्यमी तथा व्यवसायीहरू भन्सार जाँचपास प्रक्रियामा सहभागी नभए पनि वीरगञ्ज भन्सार कार्यालयले तीन दिनको अवधिमा रु ३ अर्ब १५ करोड राजस्व संकलन गरेको जनाएको छ। भन्सार कार्यालयका अनुसार पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ तथा तरकारी र फलफूलजन्य वस्तुको जाँचपास निरन्तर भइरहेकाले उल्लेख्य राजस्व...

ट्राफिक कारबाहीबाट एकैदिन करिब २० लाख राजस्व सङ्कलन

काठमाडौं - काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजारभन्दा बढी सवारी चालकलाई कारबाही गरेको जनाएको छ। कार्यालयका अनुसार २४ घण्टाको अवधिमा कुल दुई हजार ९३ जना चालक कारबाहीमा परेका छन्। ती कारबाहीबाट राज्यकोषमा १९ लाख ९९ हजार ५०२...

चितवनका छ पालिकाबाट करदाता सेवा केन्द्र सञ्चालनमा

काठमाडौं — चितवन जिल्लाका छ वटा स्थानीय तहबाट करदाता सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ। भरतपुर महानगरपालिकाबाहेक पाँच नगरपालिका र एक गाउँपालिकाबाट सेवा सुरु गरिएको हो। नेपाल सरकारको कात्तिक १७ गतेको निर्णयअनुसार खैरहनीस्थित करदाता सेवा केन्द्र हटाइएपछि सो केन्द्रबाट प्रदान गरिँदै आएका सेवाहरू स्थानीय तहबाटै उपलब्ध...

चितवनमा एक अर्ब ४७ करोड बढी राजस्व सङ्कलन

काठमाडौं — चितवन जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा राजस्व सङ्कलन उल्लेखनीय रूपमा बढेको देखिएको छ। आन्तरिक राजस्व कार्यालय भरतपुरका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु एक अर्ब ४७ करोड १८ लाख बढी राजस्व सङ्कलन भएको हो। कार्यालयले चालु आवको चैत मसान्तसम्ममा कुल...