spot_img
25 C
Kathmandu
spot_img

लगानी

रिज लाइन इनर्जी लिमिटेड को आइपीओ खुल्ला

रिज लाइन इनर्जी लिमिटेडले आइपीओ आज बाट आवेदनका लागि खुल्ला गरेको छ । कम्पनीले पहिलो चरणमा स्थानिय तथा बैदेशिक रोजगारमा गएका नेपाली लाई आइपीओ जारी पश्चात दोस्रो चरणमा आम सर्वसाधारणका लागि जारी गर्न लागेको हो । उक्त कम्पनीले ११ लाख ८० हजार २ सय...

भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । उक्त हाईड्रोपावरको आईपीओ शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले मंगलबार विहान ९ बजे आईपीओ बाँडफाँट सम्पन्न गरेको छ । आईपीओमा ३ करोड ७ लाख ८४ हजार ८२० कित्ता शेयरका लागि २६ लाख ६५ हजार १७४...

होटल फरेस्ट इन लिमिटेडको आईपीओमा उल्लेख्य आकर्षण, करिब ८ गुणा बढी आवेदन

होटल फरेस्ट इन लिमिटेडले निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन आईपीओ मा मागभन्दा धेरै आबेदन परेको छ। कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा कुल ३३ लाख २० हजार कित्ता शेयर बिक्रीका लागि आवेदन आह्वान गरे पनि अन्तिम दिनसम्म माग झन्डै ८ गुणा बढी पुगेको...

होटल फोरेस्ट इनको आइपीओमा आवेदन दिने आज अन्तिम दिन, लगानीकर्तामा चासो

नेपालको होटल तथा आतिथ्य क्षेत्रको विकासमा सक्रिय रहेको होटल फोरेस्ट इन लिमिटेडले निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले माघ २२ गतेदेखि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले आफ्नो आर्थिक अवस्था थप सुदृढ बनाउँदै व्यवसाय विस्तारका लागि...

निर्वाचन ०७४ वाम गठबन्धनलाई भारी बहुमत, सम्हाल्न नसक्दा तीन वर्षमै छिन्नभिन्न

२२ माघ, काठमाडौं — नेपालको संघीय संरचनामा प्रवेशसँगै पहिलोपटक भएको प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन–२०७४ मा वाम गठबन्धनले ऐतिहासिक तथा झण्डै दुईतिहाइ भारी बहुमत प्राप्त गरेको थियो । यो गठबन्धन मुख्य रूपमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र को संयुक्त प्रयासमा बनेको थियो । २७५...

२०७९ को प्रतिनिधि सभा निर्वाचन: मुख्य चार दलका घोषणापत्रमा के–के मुद्दा समेटिए थिए ?

काठमाडौँ — २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनका लागि देशका प्रमुख चार राजनीतिक दलहरूले आफ्ना घोषणापत्रमार्फत मुलुकको राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणका विभिन्न एजेण्डा अघि सारेका थिए । घोषणापत्रहरूमा मतदातालाई आश्वस्त पार्ने कार्यक्रमसँगै राज्य सञ्चालनका दीर्घकालीन नीतिगत दिशा पनि प्रस्तुत गरेका थिए । नेपाली कांग्रेस नेपाली...