Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । उक्त हाईड्रोपावरको आईपीओ शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले मंगलबार विहान ९ बजे आईपीओ बाँडफाँट सम्पन्न गरेको छ । आईपीओमा ३ करोड…


विज्ञापनAdvertisement Banner
1 min read
Bhujung-Hydropower-ipo - 1

भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । उक्त हाईड्रोपावरको आईपीओ शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले मंगलबार विहान ९ बजे आईपीओ बाँडफाँट सम्पन्न गरेको छ ।

आईपीओमा ३ करोड ७ लाख ८४ हजार ८२० कित्ता शेयरका लागि २६ लाख ६५ हजार १७४ जनाको आवेदन परेको थियो । हाईड्रोपावरले गत माघ १२ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि खुला गरेको थियो । कम्पनीको आईपीओ ८३ हजार जनाले १० कित्ता दरले पाप्त गरेका छन भने २५ लाख ८२ हजार १७४ जनाको हात खाली  भएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/