spot_img
25.8 C
Kathmandu
spot_img
Homeबजारसेयर बजारपञ्चकन्या माई हाइड्रोपावरको १० लाख ६४ हजार कित्ता शेयर बिक्री गरिँदै

पञ्चकन्या माई हाइड्रोपावरको १० लाख ६४ हजार कित्ता शेयर बिक्री गरिँदै

काठमाडौं – पञ्चकन्या माई हाइड्रोपावरको १० लाख ६४ हजार बढी कित्ता शेयर बिक्री गरिने भएको छ।

पञ्चकन्या पावर डेभलपमेन्टको नाममा पञ्चकन्या माई हाइड्रोपावरमा रहेको शेयर बिक्री गर्न लागिएको हो। पञ्चकन्या माई हाइड्रोपावरको १० लाख ६४ हजार ४२० कित्ता शेयर दोस्रो बजारमा बिक्री गरिने कम्पनीले जनाएको छ।

पञ्चकन्या माई हाइड्रोपावरमा हाल पञ्चकन्या पावर डेभलपमेन्टको ४३ लाख १४ हजार ४२० कित्ता शेयर रहेको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here