spot_img
23.6 C
Kathmandu
spot_img
Homeबजार

बजार

दुई दिनमै ८ हजार ८ सयले उकालो लाग्यो सुन, तोलाको ३ लाख १३ हजार ५ सय कायम

काठमाडौं — नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उकालो लागेको छ। पछिल्ला दुई दिनमा मात्रै सुनको मूल्य तोलामा ८ हजार ८ सय रुपैयाँले बढेको छ। आज मात्रै सुन तोलामा ३ हजार २ सय रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य...

आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

काठमाडौं - नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको दर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ १६ पैसा...

सेयरबजारमा पहिरो

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा पुनः गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार तेस्रो दिन घट्दै २७ दशमलव ५९ अंकले ओरालो लागेर २,६१४ दशमलव ५५ बिन्दुमा बन्द भएको हो। यस दिन सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट उपसूचकहरू समेत...

लुम्बिनी विकास बैंकको  संस्थापक शेयर बिक्रीमा

काठमाडौं – लुम्बिनी विकास बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी प्रकाशमान श्रेष्ठको नाममा रहेको २० हजार २ सय ९० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो। बैंकका अनुसार उक्त शेयर खरिदका लागि पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिइनेछ। इच्छुक संस्थापक शेयरधनीले सूचना...

यूनाइटेड मोदी हाइड्रोपावरले लाभांश घोषणा

काठमाडौं — यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेड ले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिले फागुन ८ गते बसेको बैठकमा कर्मचारी तथा लगानीकर्ताहरुको हितलाई ध्यानमा राख्दै लाभांश वितरण गर्ने निर्णय गरेको हो। निर्णयअनुसार कम्पनीले हाल कायम चुक्ता पूँजीको...

सुन र चाँदीको मूल्यमा वृद्धि, प्रतितोला सुन ३ लाख १० हजार ३०० रुपैयाँ

काठमाडौं - साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावको प्रभावस्वरूप स्थानीय बजारमा समेत मूल्य वृद्धि भएको हो। महासंघले सार्वजनिक गरेको दररेटअनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १० हजार ३००...