Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

काठमाडौँमा बढ्यो वायु प्रदूषण

काठमाडौँ - काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्दै गएको छ। सोमबार १७८ रहेको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) मंगलबार १९१ पुगेको छ, जुन ‘सबैका लागि अस्वस्थ’ श्रेणीमा पर्छ। वातावरण विभागका अनुसार वर्षा नहुँदा धुलो…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौँ – काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्दै गएको छ। सोमबार १७८ रहेको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) मंगलबार १९१ पुगेको छ, जुन ‘सबैका लागि अस्वस्थ’ श्रेणीमा पर्छ।

वातावरण विभागका अनुसार वर्षा नहुँदा धुलो र धुवाँ हावामा जमेर प्रदूषण बढेको हो। सवारी साधनको वृद्धि, निर्माण कार्यबाट उड्ने धुलो तथा सुक्खा मौसम मुख्य कारण मानिएको छ।

विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटुरोगीलाई सतर्क रहन आग्रह गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/