Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

मुस्ताङ केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प

काठमाडौं । गएराति मुस्ताङ जिल्लाको लोमन्थाङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राति ९ बजेर ५३ मिनेटको समयमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्पको…


विज्ञापनAdvertisement Banner
1 min read
Seismograph with paper in action and earthquake - 3D Rendering

काठमाडौं । गएराति मुस्ताङ जिल्लाको लोमन्थाङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राति ९ बजेर ५३ मिनेटको समयमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो।

उक्त भूकम्पको धक्का मुस्ताङका साथसाथै आसपासका जिल्लामा पनि महसूस गरिएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/