Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारले निर्णय

काठमाडौं — भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । अघिल्लो वर्ष भर्दा २३ र २४ गते भएको जेनजी शहीद दिवसको…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

अघिल्लो वर्ष भर्दा २३ र २४ गते भएको जेनजी शहीद दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/