Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बालेनले सुरक्षा निकायका प्रमुखहरूसँग छुट्टाछुट्टै ब्रिफिङ लिंदै

काठमाडौं - बालेन्द्र शाह (बालने) ले सुरक्षा निकायका प्रमुखहरूसँग छुट्टाछुटै ब्रिफिङ लिने भएका छन्। उनले रसुवाको भोटेकोशीमा आएको बाढीका कारण निम्तिएको विपद र विपद व्यवस्थापनमा भइरहेको प्रगतिबारे ब्रिफिङ लिने भएका हुन्। बालेन्द्र…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – बालेन्द्र शाह (बालने) ले सुरक्षा निकायका प्रमुखहरूसँग छुट्टाछुटै ब्रिफिङ लिने भएका छन्।

उनले रसुवाको भोटेकोशीमा आएको बाढीका कारण निम्तिएको विपद र विपद व्यवस्थापनमा भइरहेको प्रगतिबारे ब्रिफिङ लिने भएका हुन्।

बालेन्द्र शाहले केही बेरअघि मात्रै नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग हालसम्म भएका खोज, उद्धार, राहत तथा विपद व्यवस्थापनबारे भइरहेको कार्यप्रगतिबारे ब्रिफिङ लिएका थिए।

साथै शाकले आजै नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि ब्रिफिङ लिने भएका हुन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/