Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौं — सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन्। रसुवामा आएको भीषण बाढीका कारण अकल्पनीय क्षति पुगेपछि उद्धार, राहत र पुनस्र्थापना लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन्।

रसुवामा आएको भीषण बाढीका कारण अकल्पनीय क्षति पुगेपछि उद्धार, राहत र पुनस्र्थापना लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

बैठक बिहान ९ बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा संसदमा रहेका सबै दलहरूलाई बोलाइएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/