Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

मुद्दा हारेपछि सर्वोच्च अदालतको भवनबाट हामफाल्ने प्रयास

काठमाडौं - सर्वोच्च अदालतको भवनबाट मंगलबार मुद्दा हारेपछि एक व्यक्तिले हामफाल्ने प्रयास गरेका छन् ।ती व्यक्तिलाई सुरक्षाकर्मीले सकुशल उद्धार गर्न सफल भएको छ । ती व्यक्तिको परिचय लालबहादुर राई भनेर खुलेको छ।…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – सर्वोच्च अदालतको भवनबाट मंगलबार मुद्दा हारेपछि एक व्यक्तिले हामफाल्ने प्रयास गरेका छन् ।ती व्यक्तिलाई सुरक्षाकर्मीले सकुशल उद्धार गर्न सफल भएको छ ।

ती व्यक्तिको परिचय लालबहादुर राई भनेर खुलेको छ। उनले सोमबार ठगीसम्बन्धी मुद्दा हारेका थिए । ‘सर्वोच्चले आफूलाई हराएको’ भन्दै सुसाइड नोट समेत लेखेर राई सर्वोच्चको पाँचौ तल्लामा पुगेका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/