Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश

काठमाडौँ -  मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालत भक्तपुरले रिहा गर्न आदेश दिएको छ। सोमबार अदालतले प्रसाईंविरुद्ध थप हिरासत म्याद नथपी रिहा गर्न आदेश दिएको हो। अदालतको आदेशसँगै उनलाई हिरासतबाट मुक्त गर्ने…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौँ –  मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालत भक्तपुरले रिहा गर्न आदेश दिएको छ।

सोमबार अदालतले प्रसाईंविरुद्ध थप हिरासत म्याद नथपी रिहा गर्न आदेश दिएको हो। अदालतको आदेशसँगै उनलाई हिरासतबाट मुक्त गर्ने प्रक्रिया अघि बढ्ने भएको छ।

प्रसाईंविरुद्ध दर्ता भएको मुद्दाका सम्बन्धमा थप हिरासत म्याद आवश्यक नदेखिएको भन्दै अदालतले रिहा गर्न आदेश दिएको जनाइएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/