Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

पञ्चकन्या माई हाइड्रोपावरको १० लाख ६४ हजार कित्ता शेयर बिक्री गरिँदै

काठमाडौं - पञ्चकन्या माई हाइड्रोपावरको १० लाख ६४ हजार बढी कित्ता शेयर बिक्री गरिने भएको छ। पञ्चकन्या पावर डेभलपमेन्टको नाममा पञ्चकन्या माई हाइड्रोपावरमा रहेको शेयर बिक्री गर्न लागिएको हो। पञ्चकन्या माई हाइड्रोपावरको…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – पञ्चकन्या माई हाइड्रोपावरको १० लाख ६४ हजार बढी कित्ता शेयर बिक्री गरिने भएको छ।

पञ्चकन्या पावर डेभलपमेन्टको नाममा पञ्चकन्या माई हाइड्रोपावरमा रहेको शेयर बिक्री गर्न लागिएको हो। पञ्चकन्या माई हाइड्रोपावरको १० लाख ६४ हजार ४२० कित्ता शेयर दोस्रो बजारमा बिक्री गरिने कम्पनीले जनाएको छ।

पञ्चकन्या माई हाइड्रोपावरमा हाल पञ्चकन्या पावर डेभलपमेन्टको ४३ लाख १४ हजार ४२० कित्ता शेयर रहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/