Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

महिला लघुवित्तको कामु सीईओमा दिवस राज ओली नियुक्त

काठमाडौं — महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा दिवस राज ओली नियुक्त भएका छन्। संस्थाको जेठ २८ गते बसेको ११८औं सञ्चालक समिति बैठकले ओलीलाई कामु…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा दिवस राज ओली नियुक्त भएका छन्।

संस्थाको जेठ २८ गते बसेको ११८औं सञ्चालक समिति बैठकले ओलीलाई कामु सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।

हाल संस्थामा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत ओलीलाई असार १ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि उक्त जिम्मेवारी सुम्पिएको संस्थाले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/