spot_img
26.7 C
Kathmandu
spot_img
Homeबजारसेयर बजारएभरेष्ट कलरको आईपीओमा २७ लाख १८ हजारले दिए आवेदन, कतिले पाउँछन् शेयर...

एभरेष्ट कलरको आईपीओमा २७ लाख १८ हजारले दिए आवेदन, कतिले पाउँछन् शेयर ?

काठमाडौं — एभरेष्ट कलर लिमिटेडको आईपीओमा अन्तिम दिनसम्ममा २७ लाख १८ हजार ६५३ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार उक्त आवेदन मागभन्दा साढे ४४ गुणाले बढी हो ।

कम्पनीको आईपीओमा कुल २ अर्ब ९२ करोड एक लाख ७६ हजार रुपैयाँ बराबरको २ करोड ९२ लाख एक हजार ७६० कित्ताका लागि आवेदन परेको छ ।

कम्पनीको आईपीओ ६५ हजार ५७० जनाले १०।१० कित्ताका दरले शेयर पाउनेछन् । अन्यको हात भने रित्तो हुनेछ ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here