Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

एभरेष्ट कलरको आईपीओमा २७ लाख १८ हजारले दिए आवेदन, कतिले पाउँछन् शेयर ?

काठमाडौं — एभरेष्ट कलर लिमिटेडको आईपीओमा अन्तिम दिनसम्ममा २७ लाख १८ हजार ६५३ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार उक्त आवेदन मागभन्दा साढे ४४ गुणाले बढी हो । कम्पनीको आईपीओमा कुल…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — एभरेष्ट कलर लिमिटेडको आईपीओमा अन्तिम दिनसम्ममा २७ लाख १८ हजार ६५३ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार उक्त आवेदन मागभन्दा साढे ४४ गुणाले बढी हो ।

कम्पनीको आईपीओमा कुल २ अर्ब ९२ करोड एक लाख ७६ हजार रुपैयाँ बराबरको २ करोड ९२ लाख एक हजार ७६० कित्ताका लागि आवेदन परेको छ ।

कम्पनीको आईपीओ ६५ हजार ५७० जनाले १०।१० कित्ताका दरले शेयर पाउनेछन् । अन्यको हात भने रित्तो हुनेछ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/