Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेपाल फाइनान्सको अध्यक्षमा योगराज कँडेल शर्मा सर्वसम्मत चयन

काठमाडौं – नेपाल फाइनान्स लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा योगराज कँडेल शर्मा नियुक्त भएका छन्। कम्पनीको आज वैशाख ४ गते बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत निर्णय गर्दै शर्मालाई अध्यक्ष पदमा चयन गरेको हो।…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – नेपाल फाइनान्स लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा योगराज कँडेल शर्मा नियुक्त भएका छन्।

कम्पनीको आज वैशाख ४ गते बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत निर्णय गर्दै शर्मालाई अध्यक्ष पदमा चयन गरेको हो। उनी सर्वसाधारण शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए।

नवनियुक्त अध्यक्ष शर्मा वित्तीय क्षेत्रका अनुभवी व्यक्तित्व मानिन्छन्। उनले बैंकिङ तथा वित्तीय संस्थामा लामो समय काम गरेको अनुभव रहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/