spot_img
19.1 C
Kathmandu
spot_img
Homeवित्तएनआईसी एशिया बैंकद्वारा सूर्यज्योति लाइफको शेयर बिक्री खुला

एनआईसी एशिया बैंकद्वारा सूर्यज्योति लाइफको शेयर बिक्री खुला

काठमाडौं — एनआईसी एशिया बैंक लिमिटेड ले सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मा रहेको आफ्नो स्वामित्वको संस्थापक समूहअन्तर्गत २ लाख कित्ता शेयर बिक्री गर्न गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ।

बैंकले जारी गरेको सूचनाअनुसार, उक्त शेयर खरीद गर्न इच्छुक तथा योग्य सबै लगानीकर्ताहरूले आवेदन दिन सक्नेछन्। बोलपत्र प्रक्रिया आज (चैत २६) देखि सुरु भई २०८३ वैशाख ३ गते कार्यालय समयभित्र समाप्त हुने जनाइएको छ।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १७५ रुपैयाँ निर्धारण गरिएको छ। लगानीकर्ताले कम्तीमा ५ हजार कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सीमा तोकिएको छैन।

बोलपत्र आवेदन फाराम एनआईसी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल, थापाथली, काठमाडौं तथा बैंकको कर्पोरेट कार्यालय र देशभरका प्रमुख शाखा कार्यालयहरूबाट प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था गरिएको छ।

बैंकका अनुसार काठमाडौंको थापाथलीसहित विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतस्थित शाखाहरूमा बोलपत्र संकलन केन्द्र तोकिएका छन्। यस शेयर बिक्रीको प्रबन्धकको जिम्मेवारी एनआईसी एशिया क्यापिटल लिमिटेडले लिएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here