Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

भारी मतान्तरका साथ रास्वपाका सुधन गुरुङ विजयी

राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ गोरखा क्षेत्र नम्बर १ बाट विजयी भएका छन् । उनि अन्य दलका उमेदवार भन्दा भारी मतान्तरका साथ निर्वाचित भएका हुन । गुरुङले २९ हजार ८९६ मत पाउँदा…


विज्ञापनAdvertisement Banner
1 min read

राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ गोरखा क्षेत्र नम्बर १ बाट विजयी भएका छन् । उनि अन्य दलका उमेदवार भन्दा भारी मतान्तरका साथ निर्वाचित भएका हुन ।

गुरुङले २९ हजार ८९६ मत पाउँदा कांग्रेसका प्रेम खत्रीले १५ हजार ३९८ मत पाएका छन् । नेकपाका हरिराज अधिकारीले ११ हजार १२४ मत प्राप्त गरेका छन् । एमालेका रामचन्द्र लामिछानेको मत ३ हजार ७३२ मत प्राप्त गरे ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/