Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेपाली कांग्रेसका निस्कल राई विजयी

इलाम क्षेत्र न १ मा नेपाली कांग्रेसका निस्कल राई विजयी भएका छन् । निस्कल राईले १४ हजार ५४३ मत का साथ विजयी हुँदा उनका निकटतम प्रतिस्पधि श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बूले…


विज्ञापनAdvertisement Banner
1 min read

इलाम क्षेत्र न १ मा नेपाली कांग्रेसका निस्कल राई विजयी भएका छन् । निस्कल राईले १४ हजार ५४३ मत का साथ विजयी हुँदा उनका निकटतम प्रतिस्पधि श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बूले १३ हजार ६३२ मत ल्याए । एमाले उम्मेदवार काजीमान कागतेले ११ हजार ९६६ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ९ हजार १६० मत ल्याए भने, नेपाल कम्युनिस्ट पार्टीका रनबहादुर राईले ७ हजार ६६५ मत ल्याए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/