Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नारी दिवसका कारण आज नेप्से बन्द, भोलिदेखि कारोबार खुल्ने

काठमाडौँ – अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बन्द रहने भएको छ। सार्वजनिक बिदा परेकाले आज शेयर कारोबार नहुने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिएका छन्। हालै सम्पन्न…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौँ – अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बन्द रहने भएको छ। सार्वजनिक बिदा परेकाले आज शेयर कारोबार नहुने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिएका छन्।

हालै सम्पन्न निर्वाचनपछि केही दिनदेखि बन्द रहेको शेयर बजार अब भने भोलि सोमबारदेखि पुनः नियमित रूपमा खुल्नेछ। बजार खुल्ने तयारीसँगै लगानीकर्ताको चासो पनि बढ्न थालेको देखिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/