spot_img
20.9 C
Kathmandu
spot_img
Homeबजारसेयर बजारनारी दिवसका कारण आज नेप्से बन्द, भोलिदेखि कारोबार खुल्ने

नारी दिवसका कारण आज नेप्से बन्द, भोलिदेखि कारोबार खुल्ने

काठमाडौँ – अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बन्द रहने भएको छ। सार्वजनिक बिदा परेकाले आज शेयर कारोबार नहुने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिएका छन्।

हालै सम्पन्न निर्वाचनपछि केही दिनदेखि बन्द रहेको शेयर बजार अब भने भोलि सोमबारदेखि पुनः नियमित रूपमा खुल्नेछ। बजार खुल्ने तयारीसँगै लगानीकर्ताको चासो पनि बढ्न थालेको देखिएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here