एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको लम्जुङमा रास्वपा का धर्मराज के सि ३३८९८,मतका साथ बिजयी भएका छन,भने एमालेका पृथ्बी सुब्बा गुरुङ १६८७६, काग्रेसका गम प्रसाद गुरुङ १६५६९, नेकपा का हरिजङ तामाङ ३३७१ मत प्राप्त गरेका छन ।