spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारसिन्धुपाल्चोक–२ मा मतगणना जारी: युवराज दुलाल अग्रस्थानमा

सिन्धुपाल्चोक–२ मा मतगणना जारी: युवराज दुलाल अग्रस्थानमा

काठमाडौं – सिन्धुपाल्चोक–२ मा जारी मतगणनाको पछिल्लो अपडेट अनुसार तारा चुनाव चिन्हका उम्मेदवार युवराज दुलाल अग्रस्थानमा रहेका छन्। हालसम्म सार्वजनिक भएको मत परिणामअनुसार दुलालले २०१२ मत प्राप्त गरेका छन्।

दोस्रो स्थानमा रूख चुनाव चिन्हका उम्मेदवार बंशलाल तामाङ रहेका छन्। उनले हालसम्म १९४४ मत पाएका छन् र अग्रस्थानमा रहेका उम्मेदवारसँगको मतान्तर ६८ रहेको छ।

त्यसैगरी सूर्य चुनाव चिन्हका उम्मेदवार शेरबहादुर तामाङले १२८९ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन्। घण्टि चुनाव चिन्हका उम्मेदवार झलक बहादुर श्रेष्ठले ११६९ मत पाएका छन् र चौथो स्थानमा रहेका छन्।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here