Thursday, July 30, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सर्लाही क्षेत्र नम्बर ४ मा गगन लाई पछी पार्दै अमरेश

सर्लाही क्षेत्र नम्बर ४ पछिल्लो अपडेट अनुसार, रास्वपा उम्मेदवार अमरेश कुमार सिंहले २८४७ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार गगन कुमार थापाले १ हजार ७१४ मत प्राप्त गरेका छन् ।…


विज्ञापनAdvertisement Banner
1 min read

सर्लाही क्षेत्र नम्बर ४ पछिल्लो अपडेट अनुसार, रास्वपा उम्मेदवार अमरेश कुमार सिंहले २८४७ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार गगन कुमार थापाले १ हजार ७१४ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार अमनिश यादव ले ४१० मत प्राप्त गरेका छन ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/