Thursday, July 30, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

चितवन–३ मा अग्रता बढाउँदै सोविता गौतम

काठमाडौँ - प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतमले आफ्नो अग्रता बढाउँदै लगेकी छिन्। हालसम्म भएको मतगणनाअनुसार गौतमले ४ हजार ९४४ मत प्राप्त गरेकी…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौँ – प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतमले आफ्नो अग्रता बढाउँदै लगेकी छिन्।

हालसम्म भएको मतगणनाअनुसार गौतमले ४ हजार ९४४ मत प्राप्त गरेकी छन्। उनलाई नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)की उम्मेदवार रेनु दाहालले २ हजार ९६० मतसहित पछ्याइरहेकी छन्।

यसैगरी नेकपा एमालेका उम्मेदवार शंकर थपलियाले ८५२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार टेकप्रसाद गुरुङले ५५६ मत पाएका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/