Thursday, July 30, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बारा–१ मा रास्वपाका गणेश धिमालको फराकिलो अग्रता

बारा - बारा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश धिमालले मतगणनामा फराकिलो अग्रता कायम गरेका छन्। हालसम्मको मतपरिणामअनुसार उनले प्रतिस्पर्धी उम्मेदवारहरूलाई उल्लेखनीय अन्तरले पछि पारेका छन्। नेपाली…


विज्ञापनAdvertisement Banner
1 min read

बारा – बारा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश धिमालले मतगणनामा फराकिलो अग्रता कायम गरेका छन्। हालसम्मको मतपरिणामअनुसार उनले प्रतिस्पर्धी उम्मेदवारहरूलाई उल्लेखनीय अन्तरले पछि पारेका छन्।

नेपाली कांग्रेसका उम्मेदवार शम्भुबहादुर बुढाथोकीले धिमाललाई पछ्याइरहेका छन्। प्राप्त विवरणअनुसार धिमालले बुढाथोकीभन्दा २४४३ मतले अग्रता लिएका छन्।

त्यस्तै नेकपा एमालेका अच्युतप्रसाद मैनालीले १६७३ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् भने नेकपाका सन्तोष दंगालले ३६६ मत प्राप्त गरेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/