Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

रास्वपा सभापति रवि लामिछानेले गरे मतदान

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मतदान गरेका छन्। उनले काठमाडौँ–३ अन्तर्गत उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्। बिहानै मतदान केन्द्र पुगेका लामिछानेले आफ्नो…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मतदान गरेका छन्।

उनले काठमाडौँ–३ अन्तर्गत उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्। बिहानै मतदान केन्द्र पुगेका लामिछानेले आफ्नो मताधिकार प्रयोग गरेका थिए।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/