Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी

काठमाडौँ - ललितपुरको कुपण्डोलस्थित दाउरा थकाली मा मंगलबार दिउँसो आगलागी भएको छ। दिउँसो करिब पौने ४ बजेदेखि आगलागी सुरु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। आगलागी सुरु भएलगत्तै स्थानीय बासिन्दाले प्रहरी र…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौँ – ललितपुरको कुपण्डोलस्थित दाउरा थकाली मा मंगलबार दिउँसो आगलागी भएको छ।

दिउँसो करिब पौने ४ बजेदेखि आगलागी सुरु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। आगलागी सुरु भएलगत्तै स्थानीय बासिन्दाले प्रहरी र दमकललाई खबर गरेका थिए। आगलागी भएपछि वरपरका क्षेत्रमा त्रास फैलिएको छ।

आगलागीको कारण तथा क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/