Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

यात्रुबाहक बस दुर्घटनामा १७ जनाको मृत्यु र २४ घाइते भएका छन्।

यात्रुबाहक बस दुर्घटनामा १७ जनाको मृत्यु र २४ घाइते भएका छन्। सबेरै बिहान करिब १:३० बजे धादिङ, बेनिघाट रोराङ्ग गाउँपालिका-५ भैंसिगौडास्थित पृथ्बी राजमार्गमा पोखराबाट काठमाडौंतर्फ आउदै गरेको ग १ ख १४२१ नम्बर…


विज्ञापनAdvertisement Banner
1 min read

यात्रुबाहक बस दुर्घटनामा १७ जनाको मृत्यु र २४ घाइते भएका छन्। सबेरै बिहान करिब १:३० बजे धादिङ, बेनिघाट रोराङ्ग गाउँपालिका-५ भैंसिगौडास्थित पृथ्बी राजमार्गमा पोखराबाट काठमाडौंतर्फ आउदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशूलीको किनारमा खसेर दुर्घटना भएको हो। घाइते २४ जनालाई उद्दार गरेर अस्पताल लगिएको छ । घाइते र मृतकहरूको पहिचान हुन बाँकी छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/