Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

प्रभु महालक्ष्मी लाइफको ४ लाख ६९ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं - प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ४ लाख ६९ हजार ३०२ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। कम्पनीले यसअघि उक्त शेयर साविकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ४ लाख ६९ हजार ३०२ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ।

कम्पनीले यसअघि उक्त शेयर साविकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेकोमा ३५ दिनसम्म कुनै पनि शेयरधनीबाट शेयर खरीदका लागि आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।

अतः सो शेयर खरीद गर्न चाहने सर्वसाधारण व्यक्ति वा संघसंस्थाले सूचना प्रकाशित मिति (भदौ ९ गते) ले सात दिनभित्र नेपाल बीमा प्राधिकरणले तोके बमोजिमको मापदण्ड पूरा हुने आवश्यक कागजात सहित काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/