Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

ठमेल प्लाजा होटल एण्ड सुइट्सले आईपीओ जारी गर्ने

काठमाडौं - ठमेल प्जाला होटल एण्ड सुइट्स लिमिटेडले आईपीओ जारी गर्ने प्रस्ताव सहित भदौ ३१ गते आफ्नै सभाकक्षमा बिहान ९ बजे चौथो वार्षिक साधारणसभा बोलाएको छ। उक्त साधारणसभाले सर्वसाधारणका लागि छुट्याइएको शेयर…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – ठमेल प्जाला होटल एण्ड सुइट्स लिमिटेडले आईपीओ जारी गर्ने प्रस्ताव सहित भदौ ३१ गते आफ्नै सभाकक्षमा बिहान ९ बजे चौथो वार्षिक साधारणसभा बोलाएको छ।

उक्त साधारणसभाले सर्वसाधारणका लागि छुट्याइएको शेयर (आईपीओ) जारी गर्ने, आईपीओ जारी गर्न आवश्यक सम्पूर्ण कार्य गर्न र व्यवसाय विस्तारका लागि जग्गा किन्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

साथै गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि सोही साधारणसभामा पेश हुनेछ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/