Saturday, August 15, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको आईपीओ नेप्सेमा सूचीकृत

काठमाडौँ - सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडको ३४ लाख कित्ता साधारण सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य कायम रहेको ३४ लाख कित्ता साधारण…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौँ – सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडको ३४ लाख कित्ता साधारण सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य कायम रहेको ३४ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत गरिएको हो ।

कम्पनीले सर्वसाधारणतर्फ ग्लोबल आईएमई क्यापिटल लिमिटेडमार्फत निष्कासन तथा बिक्री गरेको ५ लाख ८० हजार कित्ता अर्थात् १७ प्रतिशत सेयर तथा संस्थापक सेयरधनीहरूले लगानी गरेको २५ लाख ४० हजार कित्ता अर्थात् ७५ प्रतिशत सेयरसमेत गरी कुल ३४ लाख कित्ता साधारण सेयर सूचीकृत गरिएको जनाएको छ ।

शेयर सूचीकृत भएपछि सर्वोत्तम पेन्ट्सका सेयरधनीले दोस्रो बजारमार्फत सेयर कारोबार गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/