Saturday, August 15, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा

काडमाडौं - प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ३० हजार ८८ कित्ता संस्थापक शेयर बिक्रीमा गरेको छ । संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता कम्पनीका अन्य विद्यमान संस्थापक शेयरधनीहरूलाई…


विज्ञापनAdvertisement Banner
1 min read

काडमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ३० हजार ८८ कित्ता संस्थापक शेयर बिक्रीमा गरेको छ ।

संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता कम्पनीका अन्य विद्यमान संस्थापक शेयरधनीहरूलाई नै दिनु पर्ने भएकाले हाल उक्त शेयर कम्पनीका संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न सक्नेछन् ।

शेयर किन्न इच्छुक शेयरधनीले आवश्यक कागजात सहित आगामी ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ । उक्त समयभित्र संस्थापकबाट निवेदन नपरेमा बाँकी शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/