Saturday, August 15, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने

काठमाडौं -पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्काशनको प्रस्ताव सहित भदौ १३ गते झापाको विर्तामोडस्थित इन्द्रेनी ब्याङ्क्वेटमा बिहान ११ बजे छैठौं वार्षिक साधारणसभा बोलाएको छ । उक्त साधारणसभाले कम्पनीको अधिकृत र जारी पूँजी…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं -पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्काशनको प्रस्ताव सहित भदौ १३ गते झापाको विर्तामोडस्थित इन्द्रेनी ब्याङ्क्वेटमा बिहान ११ बजे छैठौं वार्षिक साधारणसभा बोलाएको छ ।

उक्त साधारणसभाले कम्पनीको अधिकृत र जारी पूँजी वृद्धि गर्ने, साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने, आईपीओ निष्काशन सम्बन्धी सम्पूर्ण कामकारवाही गर्न/गराउन सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/